योगदानमा_आधारित_सदस्य_सुरक्षा_योजना_अन्र्तगत_राहत_रकम_वितरण 2082.03.25
2025-07-09
बनेपायस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००२९२९ का श्री सुनीता सापकोटालाई तल्लो पेटको मुखको शल्यकृया खर्च राहत बापट रु १२,५००।–, सदस्यता नं. ००१००६९२२ का श्री गोपाल भक्त प्रधानलाई घाटक रोग उपचार खर्च राहत बापट रु ३५,०००।– त्यस्तै सदस्यता नं. ००१००८५६३ का स्व. आशा लक्ष्मी लाखे श्रेष्ठको असमायीक स्वर्गारोहनमा काजकृया खर्च राहत बापत रु ३०,०००।– रकम सोको हकवालालाई त्यसै गरी सदस्यता नं. ००१००००५० का रमेश काजी श्रेष्ठको घाटक रोग उपचार खर्च राहत बापट रु ३५,०००।– र सदस्यता नं. ००१००९८५१ का श्री सुमन मानन्धरको सवारी दुर्घटना उपचार खर्च राहत बापट रु १२,५००।– रकम बितरण गरीएको छ । संस्था उहाँहरुको शुश्वास्थ्य दिर्घायु तथा उज्वल भबिष्यको कामना गर्दछ । साथै दिवंगत आत्माप्रति हार्दिक समवेदना प्रकट गर्दछ । मिति ः २०८२ असार २५ गते
English
Nepali
