News

खुल्ला_रक्तदान_कार्यक्रम

2025-11-23

रगतको अभावबाट हुने अप्रिय घटनाहरु कमी गर्न ब्लड डोनर्स एशोसियशन नेपाल (ब्लोडान) को आह्वानमा यहि मिति २०८२ मंसीर ११ गते बिहिबार यस चण्डेश्वरी साकोसको आयोजना तथा ने.रे.सो. बनेपाको प्राविधिक सहयोगमा हुने खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गरी कसैको जिवन बचाउन सहयोग गरौँ । रक्तदान जिवन दान ।