Event
राहत रकम बितरण 2083.06.02
- 18 September 2026
- Banepa
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८३ असोज ०२ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००२४०१ का श्री मथुरा थापा घिमिरेलाई पाठेघर शल्याकृया राहत बापट रु १२,५००।–, त्यसैगरी सदस्यता नं. ००१००७१६८ लाई पाठेघर शल्यकृया बापट रु ७,५००।–,...
Read moreराहत_रकम_बितरण 2083.06.02
- 18 September 2026
- Banepa
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८३ असोज ०२ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००२४०१ का श्री मथुरा थापा घिमिरेलाई पाठेघर शल्याकृया राहत बापट रु १२,५००।–, त्यसैगरी सदस्यता नं. ००१००७१६८ लाई पाठेघर शल्यकृया बापट रु ७,५००।–,...
Read more
जेष्ठ पिता सम्मान कार्यक्रम सम्पन्न
- 10 September 2026
- Banepa
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुरुप महिला बिकास उप समितिका संयोजक श्री मनोहरी पोटेज्यूको संयोजकत्व तथा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्यूको सभापतीत्वमा जेष्ठ सदस्य पीता सम्मान कार्याक्रम सम्पन्न भएको छ । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष श्री उदय...
Read more
प्रमुख कार्यकारी अधिकृत स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
- 6 September 2026
- Banepa
मिति २०८३ भाद्र २१ गते बनेपा स्थित लिटिल स्टार फुड क्याफेमा एक कार्यक्रमका बीच संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री नविन भक्त बादे श्रेष्ठको सभापतित्व तथा संस्थाका प्रमुख सल्लाहकार श्री विकास बादे, सल्लाहकारज्यूहरुको विशेष उपस्थिति तथा प्रमुख कार्यकारी अधिकृत नियुक्ती...
Read more
घरदैलो सहकारी शिक्षा तथा बिस्तारीत मंञ्च कार्यक्रम सम्पन्न
- 25 August 2026
- बनेपा – ०१, रायगाउ
मिति ः २०८३/०५/०९ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको आयोजनामा बनेपा वडा नं. ०१ रायगाउ क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा बिस्तारीत मंच कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले...
Read more
दुर्घटना मृत्यृ राहत प्रदान
- 22 August 2026
- Banepa
यस संस्थाका सदस्य स्व. कृष्ण माया प्रजापती डंगोल (सदस्यता नं. ००१००६३१६) को असामयिक स्वर्गारोहण प्रती दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै संस्थागत समवेदना व्यक्त गर्दै यस संस्थाको योगदानमा आधारीत सदस्य सुरक्षा राहत योजना अन्र्तगत दुर्घटना मृत्यृ राहत बापट रु १,००,०००।– (रु एक लाख रुपैँया मात्र।) राहत रकम संस्थाका अध्यक्ष श्री...
Read moreराहत_रकम_बितरण 2083.03.19
- 3 July 2026
- Banepa
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८३ असार १९ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००२२९६ का श्री राम साहिलाई घाटक रोग उपचार राहत बापट रु ३५०००।–, त्यसैगरी सदस्यता नं. ००१००१५८८ का श्री लक्ष्मीश्वरी कपालीलाई घाटक रोग...
Read more
संस्थाको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजीत खुल्ला रक्तदान कार्यक्रम
- 16 June 2026
- Banepa
संस्थाको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजीत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चण्डेश्वरी साकोस ३६ आँै बसन्त पार गर्दै ३७ आँै बर्षमा लागेको अवसरमा शुभकामना आदान प्रदान गर्दै चण्डेश्वरी साकोसको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि बनेपाको प्रविधिक सहयोगमा बनेपा ५ वकुटोलमा असार २ गते मंगलबार खुल्ला रक्तदान कार्यक्रम...
Read more
सम्पत्ति_शुद्धिकरण_तथा_संस्थागत_सुशासन_तालिम_सम्पन्न
- 7 June 2026
- Banepa
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले आफ्नो बार्षिक कार्ययोजना अनुरुप आजको समयमा महत्वपुर्ण बिषय सम्पत्ति शुद्धिकरण तथा संस्थागत सुशासन सम्बन्धि एक दिने आन्तरीक तालिम कार्यक्रम सम्पन्न गरेको छ । चण्डेश्वरी साकोसको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनको सहजीकरणमा आयोजीत तालिम कार्यक्रममा संस्थाका संचालक...
Read more
राहत_रकम_बितरण
- 26 May 2026
- Banepa
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८३ बैसाख १२ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१०००३५५ का श्री स्नेहा बैद्यलाई सुत्केरी पौष्टिक आहार राहत राहत बापट रु १,५००।–, सदस्यता नं. ००१००९५६३ का श्री बिनिता रम्तेललाई सुत्केरी पौष्टिक...
Read more
English
Nepali
