Event
सहकारी शिक्षा कार्यक्रम, बनेपा ४, माझगाँउ
- 8 December 2023
- बनेपा ४, माझगाँउ
मिति ः २०८०\०८\२२ गते शुक्रबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र व्यवस्थापन समितिको संयोजकत्वमा बनेपा वडा नं। ०४, माझगाँउ क्षेत्र लाई लक्षित गरि सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न गरियो । नाला सेवा केन्द्र व्यवस्थापन समिति सदस्य, बचत बिभाग प्रमुख, सेवा केन्द्र...
Read more
पनौती चौकोटमा चण्डेश्वरीको घरदैलो कार्यक्रम
- 30 November 2023
- पनौती ०५, चौकोट
मिति ः २०८०÷०८÷१४ गते बिहिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत बचत तथा प्रबद्धण बिभाग तथा समुह बचत उप समितिको संयोजकत्वमा पनौती वडा नं. ०५, का चौकोत, क्षेत्र लाई लक्षित गरि सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार बिकास बादे,...
Read more
घरदैलो कार्यक्रम सम्पन्न - बनेपा ०१ घिमिरे गाँउ
- 16 October 2023
- बनेपा ०१ घिमिरे गाँउ
घरदैलो कार्यक्रम सम्पन्न - बनेपा ०१ घिमिरे गाँउ मिति २०८० असोज २९ गते सोमबारको दिन यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। बनेपा को नाला सेवाकेन्द्र व्यवस्थापन उप समितिको संयोजकत्वमा घरदैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम सम्पन्न भयको छ । कार्यक्रममा बनेपा ०१ घिमिरे गाँउ क्षेत्रका सदस्य तथा संभावित सदस्यहरूसंग...
Read more
बित्तिय_साक्षरता_तथा_सदस्य_बिस्तारित_भेला_कार्यक्रम
- 11 October 2023
- बनेपा ०९ नयाँबस्ती
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को शेयर सदस्य ज्युहरु तथा समुदायलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरु तथा समुदायको आर्थिक शसक्तिकरण गर्ने उदेश्य का साथ मिति २०८०।०६।२४ गते बुधबार बनेपा ०९ नयाँबस्ती स्थित श्री कृष्ण प्रणामी मन्दिर परिसरमा संस्थाका प्रमुख सल्लाहकार श्री बिकास बादे...
Read more
अवलोकन भ्रमण फ्रेण्ड्स फोरम बचत तथा ऋण सहकारी संस्था लि. काठमाण्डाँै
- 10 October 2023
- Head Office- Banepa 8, Tindobato
मिति २०८० असोज २३ गते फ्रेण्ड्स फोरम बचत तथा ऋण सहकारी संस्था लि. काठमाण्डाँैका प्रतिनिधि ज्यूहरु बाट यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. अवलोकन भ्रमण सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री झलेन्द्र प्रसाद दाहाल ज्यू मार्फत संस्थाका बिभिन्न गतिविधिहरु तथा बित्तिय विवरणहरुको बारेमा जानकारी गराउनु...
Read more
31th Annual General Meeting of Chandeshwori SACCOS
- 23 September 2023
- Banepa 5, Smart Palace
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अक्ष्यक्ष श्री नविन भक्त बादे श्रेष्ठज्यूको अध्यक्षता, बागमति प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री माननिय पुकार महर्जनज्यूको प्रमुख आतिथ्यता, तथा बागमति प्रदेश प्रतिनिधि सभा सदस्य माननिय कञ्चन चन्द्र बादेज्यू र बनेपा नगरपालिका...
Read more
"Senior Member (Father) Honor Program Completed (Date: 27th Bhadra 2080)
- 13 September 2023
- Banepa 5, Smart Palace
संस्था को बार्शिक कार्ययोजना अनुशार मिति २०८० भाद्र २७ गते बनेपा ५ स्थिति स्मार्त प्यालेस मा कुशे औंसि को अवसरमा जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम सप्पन्न भएको छ । संस्था को अध्यक्ष श्री नवीन भक्त बादे को अध्यक्षता मा कार्यक्रम सम्पन्न भयेको थियो । कार्यक्रममा संस्था का उपाध्यक्ष श्री रमेश...
Read more
घरदैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम बनेपा ०२, डुढामुख
- 7 September 2023
- बनेपा ०२, डुढामुख
मिति २०८० भाद्र २१ गते बिहिबारको दिन यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। बनेपा को नाला केवाकेन्द्र व्यवस्थापन समितिको संयोजकत्वमा घरदैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम सम्पन्न भयको छ । कार्यक्रममा बनेपा ०२, डुढामुख क्षेत्रका सदस्य तथा संभावित सदस्यहरूसंग भेटघाट गरी संस्थाबाट प्रदान गरिने सेवासुविधाहरु सम्बन्धी जानकारी,...
Read more
घरदैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम पनौती ०५, धलमले
- 5 September 2023
- पनौती ०५, धलमले
मिति २०८० भाद्र १९ गते मंगलबारको दिन यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। बनेपा को समुह बचत उप समितिको संयोजकत्वमा घरदैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम सम्पन्न भयको छ । कार्यक्रममा पनौती ०५, धलमले क्षेत्रका सदस्य तथा संभावित सदस्यहरूसंग भेटघाट गरी संस्थाबाट प्रदान गरिने सेवासुविधाहरु सम्बन्धी जानकारी,...
Read more
योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत राहत रकम वितरण 2080-05-12
- 29 August 2023
- Head Office- Banepa 8, Tindobato
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत मिति २०८० भाद्र १२ गते राहत रकम वितरण गरिएको छ । यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य बनेपा ९, निवासी एक कुमारी चौलागाई सदस्यता नं। ००१००९८४२ को श्वाश्थ्य राहत बापत रु १२,५००।– राहत रकम प्रदान...
Read more
English
Nepali
