Events

Event

जनउत्थान साकोस सहकारी अध्ययन भ्रमण सम्पन्न ।

  • 29 March 2026
  • Banepa

यस चण्डेश्वरी बचत तथा ऋण सहरकारी सस्था लि. बनेपाको कर्मचारी समुह मार्फत रुपन्देही स्थीत एक्सेस सिल्भर ब्राण्ड प्राप्त समुदायमा आधारीत संस्था जनउत्थान बचत तथा ऋण सहरकारी संस्थाको सहकारी अवलोकन सम्पन्न भएको छ । अवलोकनका क्रममा न्यानो आतित्थताका साथ सदस्य केन्द्रित रही सहकारीका सेवा बिस्तार गर्ने बिविध अभ्यासहरुको अनुभव साटासाट तथा...

Read more

अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था मार्फत सहकारी अवलोकन भ्रमण सम्पन्न

  • 17 March 2026
  • Banepa

सहकारीका असल अभ्यासहरु सिक्ने सिकाउने क्रममा मिति ः २०८२ चैत्र ०३ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था बनेपामा धुलिखेल ४ स्थीत अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था मार्फत सहकारी अवलोकन भ्रमण सम्पन्न भएको छ । अटल पाँचकुण्ड साकोसका उपाध्यक्ष श्री जनक तिमल्सीनाज्यु नेतृत्व को ६ जना...

Read more

ऋण सेवा तथा समुहीक बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न 2082.11.26

  • 10 March 2026
  • Banepa

मिति २०८२ फागुण २६ गते मंगलबार संस्थाको बैठकहलमा महिला शसक्तिकरण को उद्धेश्य सहित ऋण अभिमुखीकरण तथा समुह बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सपन्न भएको छ । संस्थाका समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापती तथा ऋण तथा अर्थ व्यवस्थापन उप समिति सदस्य श्री पुर्ण पोटे, कार्यालय प्रमुख श्री रबिन्द्र...

Read more

निःशुल्क शिप मुलक तालिम कार्यक्रम सम्पन्न ।

  • 23 February 2026
  • Banepa

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार यस संस्थाको नाला सेवाकेन्द्र व्यवस्थापन उप समितिको संयोजक श्री रुकमणी देवी राजभण्डारीज्यूको संयोजकत्वमा ७ दिने निःशुल्क शिप मुलक तालीम कार्यक्रम सम्पन्न भएको छ । नाला सेवा केन्द्र भवन परिसरमा मिति २०८२ माघ २९ गते देखी सुरु भएको साबुन, हार्पिक,...

Read more

जेष्ठ सदस्य तिर्थातन भ्रमण कार्यक्रम सम्पन्न ।

  • 19 February 2026
  • Banepa

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुरुप महिला बिकास उप समितिका संयोजक श्री मनाहरी पोटेज्यूको संयोजकत्वमा जेष्ठ सदस्यहरुलाई तिर्थातन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । मिति २०८२ फागुण ६ गते बुधबार संस्थामा आबद्ध ६० देखी ७५ बर्ष सम्मका ३८९ जना सदस्यहरुको टोली लाई भक्तपुर गुण्डु स्थीत...

Read more

समवेदना तथा राहत रकम हस्तान्तरण

  • 16 February 2026
  • Banepa

यस संस्थाका सदस्य स्व. गणेश प्रसाद रिमाल (सदस्यता नं. ००१००२८०६) को असामयिक स्वर्गारोहण प्रती दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै संस्थागत समवेदना व्यक्त गर्दै यस संस्थाको योगदानमा आधारीत सदस्य सुरक्षा राहत योजना अन्र्तगत मृत्यृ काजकृया राहत बापट रु ३०,०००।– राहत रकम संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठ मार्फत घर...

Read more

निःशुल्क ७ दिने शिप मुलक तालिम कार्यक्रम सुचारु

  • 12 February 2026
  • Banepa

यस चण्डेश्वरी साकोसको बार्षिक कार्ययोजना अनूरुप नाला सेवाकेन्द्र व्यवस्थापन उप समिति संयोजक श्री रुकमणी देवी राजभण्डारीज्युको संयोजकत्वमा संस्थाका सदस्यहरुलाई शिप बिकास गरी स्वरोजगार बनाउने उदेश्य स्वरुप आज मिति २०८२ माघ २९ गते उद्योग तथा बाणिज्य कार्यालय धुलिखेल र यस संस्थाको संयुक्त आयोजना तथा बनेपा नगरपालिका वडा नं. ४ कार्यालयको समन्वयमा...

Read more

सहकारी अवलोकन भ्रमण ( नवलपरासी )

  • 30 January 2026
  • नवलपरासी

मिति २०८२ माघ १६ देखी १९ गते सम्म ४ दिन संस्थाका संचालक समिति, लेखा सुपरिक्षण समिति, सल्लाहकार तथा उप समितिहरुको सहभागीतामा बुटवल स्थीत कोलीय देवदह साकोस र नवलपरासी स्थीत किसान बचत तथा ऋण सहकारी संस्था लि. को अवलोकन भ्रमण सम्पन्न भएको थियो । ...

Read more

बिद्यार्थी बिषेश सहकारी शिक्षा शिविर सम्पन्न

  • 29 January 2026
  • Banepa

यस साकोसको बार्षिक कार्ययोजना अनुरुप आज मिति २०८२ माघ १५ गते ज्ञानकुञ्ज शैक्षिक प्रतिस्थानमा कक्षा ११ र १२ मा बिभिन्न संकायमा अध्ययनरत बिद्यार्थिहरुलाई बित्तिय साक्षरताको उद्धेश्व स्वरुप सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । शिक्षा तथा समाज कल्याण उप समतिका संयोजक बद्रिनाथ बादेज्यूको संयोजकत्वमा सो शिक्षा कार्यक्रम सम्पन्न भएको हो...

Read more

समुह बचत तथा बिस्तारित मञ्च कार्यक्रम

  • 22 January 2026
  • Banepa

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले माघ ८ गते बिहिबार बनेपा, पुरानो बजार क्षेत्रमा समुह बचत तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा बिभिन्न स्थानका ४४ जना सहस्यहरुले सक्रिय सहभागीता जनाउनु भएको थियो । सहकारीका...

Read more