News
बिषयगत उप समिति सदस्य मनोनयनका लागि इच्छापत्र पेश गर्ने सम्बन्धि सुचना ।...
- 13 November 2022
बिषयगत उप समिति सदस्य मनोनयनका लागि इच्छापत्र पेश गर्ने सम्बन्धि सुचना ।...
Read moreकोटेसन माग गरिएको सम्बन्धि सुचना ।...
- 11 November 2022
कोटेसन माग गरिएको सम्बन्धि सुचना ।...
Read moreबित्तिय साक्षारता तालिम कार्यक्रम बनेपा ०५...
- 10 November 2022
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्य ज्युहरुलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरुको आर्थिक शसक्तिकरण गर्न निम्न मिति समय र स्थानमा बित्तिय साक्षरता तालिम कार्यक्रम संचालन हुन गईरहेको हुदाँ सम्पुर्ण सदस्यहरुलाई कार्यक्रममा उपस्थित भई लाभान्वीत हुनका लागि हार्दिक अनुरोध गरिन्छ । मिति ः २०७९ कात्र्तिक २६ गते शनिबार समय ः बिहान ७ः०० बजे स्थान ः हिमालय उ.मा.बि. बनेपा ५, घोकेचौर...
Read moreकार्यालय समय परिवर्तन सम्बन्धी सूचना ।...
- 2 November 2022
कार्यालय समय परिवर्तन सम्बन्धी सूचना ।...
Read moreबित्तिय साक्षारता तालिम कार्यक्रम बनेपा ०९...
- 11 October 2022
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्य ज्युहरुलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरुको आर्थिक शसक्तिकरण गर्न निम्न मिति समय र स्थानमा बित्तिय साक्षरता तालिम कार्यक्रम संचालन हुन गईरहेको हुदाँ सम्पुर्ण सदस्यहरुलाई कार्यक्रममा उपस्थित भई लाभान्वीत हुनका लागि हार्दिक अनुरोध गरिन्छ । मिति ः २०७९ असोज २७ गते बिहिबार समय ः बिहान ७ः०० बजे स्थान ः बादे बगैँचा, बनेपा – ०९...
Read moreआ.व. ०७९/८० को भाद्र मसान्त सम्मको विवरण...
- 22 September 2022
सहकारी विभाग को मिति २०७९÷०४÷३१ मा जारि निर्देशन अनुसार प्रकाशित आ.व. २०७९÷०८० भाद्र महिनाको विवरण ।...
Read more३० औँ बार्षिक साधारण सभा सम्बन्धि सुचना ।।...
- 19 September 2022
३० औँ बार्षिक साधारण सभा सम्बन्धि सुचना ।। यस संस्थाको ३० आँै बार्षिक साधारण सभा यहि मिति २०७९ असोज ३ गते बनेपामा रहेको बनेपा पर्टि भेन्यु मा सम्पन्न हुन गई रहेको व्यहोरा सम्पुर्ण शेयर सदस्य महानुभावहरुमा सुचित गरिन्छ । साथै भाद्र २४ गते बाट निर्बाचन कार्यक्रम सुरु हुन गईरहेको व्यहोरा पनि अवगत गराउन चाहन्छु ।...
Read moreSEE छात्राबृती कार्यक्रम सम्बन्धी सुचना ( दोस्रो पटक प्रकाशित )...
- 6 September 2022
ज्योति प्रकाश सैँजु स्मृति छात्राबृती ( SEE) का लागी नाम दर्ता गर्ने सम्बन्धि सुचना ।।। यस संस्थामा आबद्ध बाल बचतकर्ता मध्यबाट २०७८ सालमा SEE परिक्षा दिई उत्तिर्ण हुनुभएको बाल बालीकाहरुलाई यो सुचना प्रकाशित मितिले ७ दिन भित्र २०७९ भाद्र २७ गते कार्यालय समय भित्र संस्थामा नाम दर्ता गर्नुहुनका लागी यो सुचना दोस्रो पटक प्रकाशित गरिएको छ ।...
Read moreSEE छात्राबृती कार्यक्रम सम्बन्धी सुचना...
- 30 August 2022
ज्योति प्रकाश सैँजु स्मृति छात्राबृती ( SEE) का लागी नाम दर्ता गर्ने सम्बन्धि सुचना ।।। यस संस्थामा आबद्ध बाल बचतकर्ता मध्यबाट २०७८ सालमा SEE परिक्षा दिई उत्तिर्ण हुनुभएको बाल बालीकाहरुलाई यो सुचना प्रकाशित मितिले ७ दिन भित्र २०७९ भाद्र २० गते कार्यालय समय भित्र संस्थामा नाम दर्ता गर्नुहुनका लागि यो सुचना प्रकाशित गरिएको छ । ...
Read moreNotice of Senior Member Hororing Program...
- 17 August 2022
जेष्ठ सदस्य सम्मान कार्यक्रम सम्बन्धि सुचना ।।।...
Read moreNotice...
- 2 August 2022
प्रस्तुत विषयमा यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ८, काभ्रेपलाञ्चोकको आ.व. २०७९÷०८० को लागी स्वतन्त्र लेखापरीक्षण गर्न इच्छुक चाटर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीबाट आवश्यक कागजात र फर्म वा कम्पनीको अपेक्षितलेखा परीक्षण शुल्क सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिन भित्र कार्यालय समयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।...
Read moreQuotation Request Notice...
- 22 July 2022
Interested firms or companies should submit confidential quotations along with the price list to the organization's office within 7 days of the publication of this notice....
Read moreInformation regarding submission of price quotations related to 2079 calendar....
- 2 March 2022
यस संस्थाको लागि वि.स. २०७९ सालको भिते पात्रो र टेवल पात्रो तपसिल बमोजिम छपाई गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र नविकरण दर्ता प्रमाण पत्र, प्यान/भ्याट दर्ता प्रमाण पत्र र पछिल्लो आ.व. को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सहित भ्याट सहितको दरभाउ संलग्न भएको कोटेशन पेश गर्नुहुन सम्बन्धित प्रेस तथा छापाखानाहरुलाई सूचित गरिन्छ ।...
Read more
English
Nepali
